महेन्द्रनगरबाट प्रकासित हुने ‘कञ्चन टुडे’ को अनलाईन संस्करण पनि सुरु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन भईरहेको कञ्चन टुडे दैनिकले अनलाईन संस्करण सुरु गरेको छ । बिहिबार टुडेले आफ्नो अनलाईन संकस्करण ई–कञ्चन टुडे सुरु गरेको हो ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा मुख्य कार्यालय रहनेगरी प्रकासित भइरहेकोे कञ्चन टुडे दैनिक अखबारको अनलाइन संस्करण भपबलअजबलतयमबथ।अयm प्रकाशनमा ल्याएको प्रकासकरसम्पादक कोमल निरञ्जन भाटले बताए ।

उनका अनुसार नागरिकको सूचनाको पहुंचलाई अझ बढाउने उदेश्यका साथ कञ्चन टुडेको अनलाइन संस्करण प्रकाशन शुरु गरिएको हो ।

‘संचारका माध्यमहरु न्याय र समानताका पक्षमा लाग्नु पर्छ, तिनका सामाग्रीहरु जनचाहाना अनुरुप हुनुपर्छ भन्ने कुरामा हामी सचेत छौं ।’

प्रकासक भाटले भने ‘जनताप्रति समर्पित हुनु पर्छ भन्ने उदेश्यका साथ हामीले ‘शूशासन, पारदर्शीता र जवाफदेहीता हाम्रो प्रयाश हो ।’

साथै पाठक एवं सुभ चिन्तकहरुको सकारात्मक सुझाव, सल्लाह र सहयोग प्राप्त हुनेमा उनले आशा व्यत्त गरे ।

कञ्चन टुडे दैनिक विगत २ वर्ष देखि कञ्चनपुरबाट प्रकासित हुदैँ आएको छ ।

 

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?