राष्ट्रपति भण्डारी र एमसिसि विरुद्ध यसरी गर्जिए विद्यार्थी हेमराज थापा (भिडियो)

महेन्द्रनगर । देश कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी गरीएको भन्दै विद्यार्थी हेमराज थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेका छन् । त्यस्तै उनले एमसिसि देशको लागी घातक भएको र एमसिसि पारीत गरे कडा आन्दोलन गर्ने चेतावनी दिएइका छन् ।

हेर्नुहोस भिडियो:

महारानिलाई एक करोडको गलैँचा किन?MCC किन राष्ट्रघाती?भोली काठमाण्डौको कुन ठाउँमा आन्दोलन छ?

Gepostet von Hem Raj Thapa am Montag, 1. Juni 2020

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?