राष्ट्रपति भण्डारी र एमसिसि विरुद्ध यसरी गर्जिए विद्यार्थी हेमराज थापा (भिडियो)

महेन्द्रनगर । देश कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी गरीएको भन्दै विद्यार्थी हेमराज थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेका छन् । त्यस्तै उनले एमसिसि देशको लागी घातक भएको र एमसिसि पारीत गरे कडा आन्दोलन गर्ने चेतावनी दिएइका छन् ।

हेर्नुहोस भिडियो:

महारानिलाई एक करोडको गलैँचा किन?MCC किन राष्ट्रघाती?भोली काठमाण्डौको कुन ठाउँमा आन्दोलन छ?

Gepostet von Hem Raj Thapa am Montag, 1. Juni 2020

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?