कञ्चनपुरमा लकडाउन अवधि लम्बियोः यस्ता पसल तथा संस्था सञ्चालन गर्न पाइने

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा लकडाउन अवधि बढाइएको छ ।

सरकारको निर्णय अनुरुप सोमवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि जिल्लाभर जेठ ३२ गते सम्मका लागी लकडाउन बढाएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति उक्त निर्णय गरीएको हो ।

‘लकडाउन अवधिमा जिल्लामा कृषि तथा पशुपन्छीका लागि अत्यावश्यक औषधिलगायत सेवा प्रवाह गर्ने एग्रोभेटहरु बिहान ११ बजेदेखि २ बजे (३ घण्टा) सम्म सञ्चालन गर्न पाइनेछ ।’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ‘ बैंक तथा वित्तीय संस्थाहरु कोभिड–१९ रोगको संक्रमण नबढ्ने गरी उच्च स्वास्थ्य सतर्कता अपनाएर न्यूनतम कर्मचारीहरु उपस्थित भएर भीडभाड नहुने गरी सञ्चालन गर्न सकिनेछ ।’

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?