बेदकोटका नगर प्रमुख चन्द चढेको गाडी दुर्घटना

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा जिप दुर्घटना भएको छ ।

जिल्लाको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्द चढेको म १ झ १०१ नम्बरको जिप रोकेर राखेको से २ त ३४३७ नम्बरको ट्याक्टर संग ठोक्किदा दुर्घटना भएको अस्थाइ प्रहरी पोष्ट वाणीका प्रहरी नायव निरीक्षक नन्दराज बडुले बताए ।

उनले भने ‘रोकेर राखेको ट्याक्टर संग जिप ठोक्किदा दुर्घटना भएको हो ।’ ‘दुर्घटना हुदा नगर प्रमुख चन्दको हातमा चोट लागेको छ ।’ प्रहरी नायव निरीक्षक बडुले भने ‘अहिले नगर प्रमुख चन्दलाई उपचारका लागी धनगढी लगीएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक नन्दराज बडुले बताए ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?