बेदकोटका नगर प्रमुख चन्द चढेको गाडी दुर्घटना

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालीका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा जिप दुर्घटना भएको छ ।

जिल्लाको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक कुमार चन्द चढेको म १ झ १०१ नम्बरको जिप रोकेर राखेको से २ त ३४३७ नम्बरको ट्याक्टर संग ठोक्किदा दुर्घटना भएको अस्थाइ प्रहरी पोष्ट वाणीका प्रहरी नायव निरीक्षक नन्दराज बडुले बताए ।

उनले भने ‘रोकेर राखेको ट्याक्टर संग जिप ठोक्किदा दुर्घटना भएको हो ।’ ‘दुर्घटना हुदा नगर प्रमुख चन्दको हातमा चोट लागेको छ ।’ प्रहरी नायव निरीक्षक बडुले भने ‘अहिले नगर प्रमुख चन्दलाई उपचारका लागी धनगढी लगीएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक नन्दराज बडुले बताए ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?