लकडाउनमा टाढिएका प्रेमीको यादमा टाइगर श्रफकी बहिनि

मुम्बइ । बलिउड अभिनेता टाइगर श्राफकी बहिनि कृष्णा फेरि सामाजिक सञ्जालमा छाएकी छन् ।

कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । पछिल्लो समय ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै भएकी छन् । लकडाउनसँगै कृष्णाले पनि प्रेमीलाई खुबै याद गरेको उनका पछिल्ला इन्स्टाग्राम पोस्टले पुष्टि गर्छन् । ती तस्बिर र भिडिओलाई लिएर उनले प्रेमीलाई धेरै ‘मिस’ गरेको हुनसक्ने धेरैको टिप्पणी छ ।

कृष्णाले प्रेमीको साथ मुम्बइमा बिताएका क्षणका तस्बिर इन्स्टाग्राममा धमाधम पोस्ट गर्न थालेकी हुन् । उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा किस गरिरहेका देखिन्छन् ।

यसवाहेक स्विमिंग पुलछेउमा बिकिनीसहित गरेका फोटोसुट पनि उनले सार्वजनिक गरेकी छन् । अभिनेता टाइगर श्रफकी बहिनी कृष्णाले २०१८ नोभेम्बरमा एमएमए ट्रेनिंग सेन्टर खोलेकी थिइन् ।अन्नपुर्ण

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?