लकडाउनमा टाढिएका प्रेमीको यादमा टाइगर श्रफकी बहिनि

मुम्बइ । बलिउड अभिनेता टाइगर श्राफकी बहिनि कृष्णा फेरि सामाजिक सञ्जालमा छाएकी छन् ।

कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । पछिल्लो समय ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै भएकी छन् । लकडाउनसँगै कृष्णाले पनि प्रेमीलाई खुबै याद गरेको उनका पछिल्ला इन्स्टाग्राम पोस्टले पुष्टि गर्छन् । ती तस्बिर र भिडिओलाई लिएर उनले प्रेमीलाई धेरै ‘मिस’ गरेको हुनसक्ने धेरैको टिप्पणी छ ।

कृष्णाले प्रेमीको साथ मुम्बइमा बिताएका क्षणका तस्बिर इन्स्टाग्राममा धमाधम पोस्ट गर्न थालेकी हुन् । उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा किस गरिरहेका देखिन्छन् ।

यसवाहेक स्विमिंग पुलछेउमा बिकिनीसहित गरेका फोटोसुट पनि उनले सार्वजनिक गरेकी छन् । अभिनेता टाइगर श्रफकी बहिनी कृष्णाले २०१८ नोभेम्बरमा एमएमए ट्रेनिंग सेन्टर खोलेकी थिइन् ।अन्नपुर्ण

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?