कञ्चनपुरमा ३२ लाखका केरा नष्ट

कोल्ड स्टोर सञ्चालक अमित गुप्ताले लकडाउनले केरा बेच्न नपाएपछि नष्ट गरिएको बताए । उनका अनुसार केरा बिक्री बन्द भएपछि पाँच गाडी केरा नष्ट गरिएको छ ।

लकडाउन अघि ल्याईएको करिब ३२ लाख बराबरका केरा नष्ट गरिएको उनको भनाई छ ।

“केरा बिक्रीका लागि नगरपालिका, जिल्ला प्रशासन तथा उद्योग वाणिज्यसँग आग्रह गरे तर पास पाईने सञ्चालक गुप्ताले भने लाखौँको केरा नष्ट भएको छ, कामदार र बिजुलीको बिल कसरी तिर्ने समस्यामा परेको छु ।”

“जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तरकारी तथा फलफुल जिल्ला आयात तथा नियार्तमा गर्न रोक लगाएको छ भने घुम्ती पसल समेत बनद गरेको छ ।”

साथै उनले सरकारसँग क्षतीपुर्तीको माग समेत गरेका छन् ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?