कञ्चनपुरमा ३२ लाखका केरा नष्ट

कोल्ड स्टोर सञ्चालक अमित गुप्ताले लकडाउनले केरा बेच्न नपाएपछि नष्ट गरिएको बताए । उनका अनुसार केरा बिक्री बन्द भएपछि पाँच गाडी केरा नष्ट गरिएको छ ।

लकडाउन अघि ल्याईएको करिब ३२ लाख बराबरका केरा नष्ट गरिएको उनको भनाई छ ।

“केरा बिक्रीका लागि नगरपालिका, जिल्ला प्रशासन तथा उद्योग वाणिज्यसँग आग्रह गरे तर पास पाईने सञ्चालक गुप्ताले भने लाखौँको केरा नष्ट भएको छ, कामदार र बिजुलीको बिल कसरी तिर्ने समस्यामा परेको छु ।”

“जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तरकारी तथा फलफुल जिल्ला आयात तथा नियार्तमा गर्न रोक लगाएको छ भने घुम्ती पसल समेत बनद गरेको छ ।”

साथै उनले सरकारसँग क्षतीपुर्तीको माग समेत गरेका छन् ।

ताजा खबर

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?