नगर प्रमुख चन्द सुकुम्वासीको घरदैलोमा(फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक चन्द नगरपालीका स्थित भूमिविहिन सुकुम्वासी तथा मुक्तकमैयाको घरदैलोमा पुगेका छन् ।

बेदकोट नगरपालीका–५ धरमपुर स्थित सुकुम्वासी तथा मुक्तकमैयाको समस्या तथा स्थिति बुझन उहाँहरुको घरदैलोमा गएको नगर प्रमुख चन्दले बताए ।

उनले भने ‘ लकडाउनका कारण उनिहरुको चुलो ननिभोस र भोकै बस्न नपरोस भनेर हामीले प्रत्यक्ष भेटघाट गरेका हौ ।’

त्यस्तै लकडाउनका कारण भोकमरी हुन नदिन, राहत पुगे नपुगेको र छिटो छरितो राहत व्यवस्थापन गर्न अनुगमन समेत गरीएको नगर प्रमुख चन्दले बताए ।

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: one or more people, people sitting, outdoor and nature

Image may contain: one or more people, people standing, tree, sky, outdoor and nature

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Image may contain: one or more people, people standing, outdoor and nature

 

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?