नगर प्रमुख चन्द सुकुम्वासीको घरदैलोमा(फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक चन्द नगरपालीका स्थित भूमिविहिन सुकुम्वासी तथा मुक्तकमैयाको घरदैलोमा पुगेका छन् ।

बेदकोट नगरपालीका–५ धरमपुर स्थित सुकुम्वासी तथा मुक्तकमैयाको समस्या तथा स्थिति बुझन उहाँहरुको घरदैलोमा गएको नगर प्रमुख चन्दले बताए ।

उनले भने ‘ लकडाउनका कारण उनिहरुको चुलो ननिभोस र भोकै बस्न नपरोस भनेर हामीले प्रत्यक्ष भेटघाट गरेका हौ ।’

त्यस्तै लकडाउनका कारण भोकमरी हुन नदिन, राहत पुगे नपुगेको र छिटो छरितो राहत व्यवस्थापन गर्न अनुगमन समेत गरीएको नगर प्रमुख चन्दले बताए ।

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: one or more people, people sitting, outdoor and nature

Image may contain: one or more people, people standing, tree, sky, outdoor and nature

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Image may contain: one or more people, people standing, outdoor and nature

 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?