कञ्चनपुरः स्वतन्त्र पत्रकार संघद्धारा सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण (फोटो/भिडियो)

महेन्द्रनगर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरले सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण गरेको छ ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी जिल्लामा अवरात्र खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई शुक्रवार पानी तथा चाउचाउ वितरण गरीएको स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष पुस्कर भट्टले बताए ।

उनले भने ‘कोरोना रोकथामका लागि जिल्लाको पश्चिमी सीमा गड्डाचौकी देखी पूर्वी नाका गुलरीया सम्म खटिएका सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण गरेका छौ ।’

स्वतन्त्र पत्रकार जिल शाखा कञ्चनपुरले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Gepostet von Puskar Bhatt am Donnerstag, 9. April 2020

Gepostet von Puskar Bhatt am Donnerstag, 9. April 2020

फोटो/भिडियोः स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष तथा पत्रकार पुस्कर भट्ट

 

 

 

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?