कञ्चनपुरः स्वतन्त्र पत्रकार संघद्धारा सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण (फोटो/भिडियो)

महेन्द्रनगर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरले सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण गरेको छ ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी जिल्लामा अवरात्र खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई शुक्रवार पानी तथा चाउचाउ वितरण गरीएको स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष पुस्कर भट्टले बताए ।

उनले भने ‘कोरोना रोकथामका लागि जिल्लाको पश्चिमी सीमा गड्डाचौकी देखी पूर्वी नाका गुलरीया सम्म खटिएका सुरक्षाकर्मीलाई पानी तथा चाउचाउ वितरण गरेका छौ ।’

स्वतन्त्र पत्रकार जिल शाखा कञ्चनपुरले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing, tree, outdoor and nature

Gepostet von Puskar Bhatt am Donnerstag, 9. April 2020

Gepostet von Puskar Bhatt am Donnerstag, 9. April 2020

फोटो/भिडियोः स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष तथा पत्रकार पुस्कर भट्ट

 

 

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?