विद्यार्थी नेता पन्तले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने

महेन्द्रनगर । नेपाल विद्यार्थी संघका नेता नागेश पन्तले लकडाउनको समयमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने  प्रतिवद्धता जाहेर गरेका छन् ।

लकडाउनले गर्दा महेन्द्रनगरमा घरभाडा गरी बस्ने समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने नेता पन्तले बताए । वास्तविक समस्यामा परेका विद्यार्थीहरुले आफुलाई सम्पर्क गरे आफु सहयोग गर्ने उनले बताए ।

त्यस्तै उनले समस्यामा परेका विद्यार्थीहरुले आफुलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

उनले भने ‘वास्तविक समस्यामा परेका विद्यार्थीहरुलाई म सहयोग गर्न चाहन्छु, कोही त्यस्ता विद्यार्थी हुनुहुन्छ भने ९८४८७०३३४७ मोवाइल नम्बरमा फोन गर्नुहोला ।’

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?