विद्यार्थी नेता पन्तले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने

महेन्द्रनगर । नेपाल विद्यार्थी संघका नेता नागेश पन्तले लकडाउनको समयमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्ने  प्रतिवद्धता जाहेर गरेका छन् ।

लकडाउनले गर्दा महेन्द्रनगरमा घरभाडा गरी बस्ने समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने नेता पन्तले बताए । वास्तविक समस्यामा परेका विद्यार्थीहरुले आफुलाई सम्पर्क गरे आफु सहयोग गर्ने उनले बताए ।

त्यस्तै उनले समस्यामा परेका विद्यार्थीहरुले आफुलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

उनले भने ‘वास्तविक समस्यामा परेका विद्यार्थीहरुलाई म सहयोग गर्न चाहन्छु, कोही त्यस्ता विद्यार्थी हुनुहुन्छ भने ९८४८७०३३४७ मोवाइल नम्बरमा फोन गर्नुहोला ।’

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?