उप–प्राध्यापक खातीद्धारा विद्यार्थीलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्व विद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकायका निवर्तमान विभागीय प्रमुख एंवम् उप–प्राध्यापक प्रेम बहादुर खातीले व्रिद्यार्थी खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

विश्व महामारीको रुपमा फैलीरहको कोरोना भाइरस रोकथामका लागी गरीएको लकडाउनले गर्दा समस्यामा परेका महेन्द्रनगरमा घरभाडा गरी बसेर सुप विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

उप–प्राध्यापक खातीले भने ‘लकडाउनले गर्दा डेरा गरी बस्ने विद्यार्थीहरु मारमा परेकोले मैले सक्दो सहयोग गरेको हो ।’ त्यस्तै उनले विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु समस्यामा भए आफुलाई खबर गर्न आग्रह समेत गरेका छन् ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?