उप–प्राध्यापक खातीद्धारा विद्यार्थीलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्व विद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकायका निवर्तमान विभागीय प्रमुख एंवम् उप–प्राध्यापक प्रेम बहादुर खातीले व्रिद्यार्थी खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

विश्व महामारीको रुपमा फैलीरहको कोरोना भाइरस रोकथामका लागी गरीएको लकडाउनले गर्दा समस्यामा परेका महेन्द्रनगरमा घरभाडा गरी बसेर सुप विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

उप–प्राध्यापक खातीले भने ‘लकडाउनले गर्दा डेरा गरी बस्ने विद्यार्थीहरु मारमा परेकोले मैले सक्दो सहयोग गरेको हो ।’ त्यस्तै उनले विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु समस्यामा भए आफुलाई खबर गर्न आग्रह समेत गरेका छन् ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?