शिवनगरका स्थानिय युवाहरुद्धारा १ सय सैयाको क्वारेन्टाइन निर्माण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालीका–१० का स्थानिय युवाहरुले १ सय सैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी स्थानिय युवाहरुको पहलमा महाकाली सुगर मिल तथा वडा नम्बर १० को सहयोगमा वडा स्थित सिद्धेश्वर माध्यमीक विद्यालयको भवनमा १ सय सैयाको क्वारेन्टाइन निर्माण गरीएको स्थानिय युवा अरुन जोशीले बताए ।

उनले भने ‘कोरोना भाइरस रोकथामका लागी वडा कार्यालय तथा महाकाली सुगर मिलको सहयोगमा वडा स्थित विद्यालयमा १ सय सैयाको क्वारेन्टाइन निर्माण गरेका छौ ।’

कसैलाई पनि कोरोना भाइरसका लक्ष्यण देखा परेमा वा विदेश बाट फर्केका नागरीकलाई उक्त क्वारेन्टाइनमा राखिने उनले बताए ।

शिवनगरका स्थानिय युवाहरुले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?