शिवनगरका स्थानिय युवाहरुद्धारा १ सय सैयाको क्वारेन्टाइन निर्माण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालीका–१० का स्थानिय युवाहरुले १ सय सैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी स्थानिय युवाहरुको पहलमा महाकाली सुगर मिल तथा वडा नम्बर १० को सहयोगमा वडा स्थित सिद्धेश्वर माध्यमीक विद्यालयको भवनमा १ सय सैयाको क्वारेन्टाइन निर्माण गरीएको स्थानिय युवा अरुन जोशीले बताए ।

उनले भने ‘कोरोना भाइरस रोकथामका लागी वडा कार्यालय तथा महाकाली सुगर मिलको सहयोगमा वडा स्थित विद्यालयमा १ सय सैयाको क्वारेन्टाइन निर्माण गरेका छौ ।’

कसैलाई पनि कोरोना भाइरसका लक्ष्यण देखा परेमा वा विदेश बाट फर्केका नागरीकलाई उक्त क्वारेन्टाइनमा राखिने उनले बताए ।

शिवनगरका स्थानिय युवाहरुले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?