एनएनएसडब्लुएुद्धारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर २१ चैत । कञ्चनपुरस्थीत गैर सरकारी सामाजिक संस्था एनएनएसडब्लुएले नोबेल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

एनएनएसडब्लुएले डिसीएसँगको सहकार्यमा जिल्लाका नौ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री विरतण गरेको एनएनएसडब्लुएका प्रमुख अशोक विक्रम जैरुले बताए ।

उनका अनुसार हरेक स्थानीय तहलाई १० लिटर स्यानिटाईजर, ४ सय मास्क, ४ सय वटा साबुन, २ सय जोडा ग्लोब्स वितरण गरिएको छ ।

एनएनएसडब्लएले पालिकाकै पुगेर उक्त सामाग्री वितरण गरेको हो । बिहिबार भीमदत्त र माहाकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री गरेको छ ।

त्यस्तै मुक्त कमैलायालाई शिविर लगायतका समुदाय, क्वारेन्टाईन, महाकाली अस्पतालसँगै स्वास्थ्य र सुरक्षाकर्मीलाई पनि स्वास्थ्य सामाग्री विरतण गरिएको उनको भनाई छ ।

भाईरसको संक्रमणबाट सुरक्षीत रहनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको प्रमुख जैरुले बताए ।

साथै एनएनएसडब्लएले पीपीई सेट लगायतका अन्य सामाग्री पनि चाडैँ वितरणको तयारी भईरहेको बताए ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?