एक करोड लगानीमा वडा कार्यालय भवन बन्दै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर १२ को वडा कार्यालय भवनको निर्माण कार्य शुरु भएको छ ।

शनिवार भीमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले भवनको शिलन्यास गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोगमा भीमदत्त नगरपालीका–१२ ऐरी घाटमा निर्माण हुने वडा कार्यालय भवनको निर्माण कार्य शुरु भएको वडाध्यक्ष कृष्ण देउपाले बताए ।

उनले भने ‘निर्माण कार्य शुरु भएको छ र हामीले २ वर्ष भित्र भवन निर्माण गरी सक्ने लक्ष्य राखेका छौ ।’

एक करोड लागतमा निर्माण हुने उत्त भवनमा दुई तला, ८ कोठा र  शैचालय रहने वडाध्यक्ष देउपाले बताए ।

 

 

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?