एक करोड लगानीमा वडा कार्यालय भवन बन्दै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर १२ को वडा कार्यालय भवनको निर्माण कार्य शुरु भएको छ ।

शनिवार भीमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले भवनको शिलन्यास गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोगमा भीमदत्त नगरपालीका–१२ ऐरी घाटमा निर्माण हुने वडा कार्यालय भवनको निर्माण कार्य शुरु भएको वडाध्यक्ष कृष्ण देउपाले बताए ।

उनले भने ‘निर्माण कार्य शुरु भएको छ र हामीले २ वर्ष भित्र भवन निर्माण गरी सक्ने लक्ष्य राखेका छौ ।’

एक करोड लागतमा निर्माण हुने उत्त भवनमा दुई तला, ८ कोठा र  शैचालय रहने वडाध्यक्ष देउपाले बताए ।

 

 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?