प्रतिनिधिसभा बैठक बस्दैः के छन् एजेन्डा?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज(मंगलवार) बस्दै छ। बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन न्याय तथा संसदीय मन्त्रालयसम्बन्धी मौखिक प्रश्‍नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूचीमा रहेको छ।

यस्तै आजको बैठकमा विभिन्न विधेयक र प्रस्तावहरु पेश हुने कार्यसूचीमा उल्लेख छ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?