प्रतिनिधिसभा बैठक बस्दैः के छन् एजेन्डा?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज(मंगलवार) बस्दै छ। बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन न्याय तथा संसदीय मन्त्रालयसम्बन्धी मौखिक प्रश्‍नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूचीमा रहेको छ।

यस्तै आजको बैठकमा विभिन्न विधेयक र प्रस्तावहरु पेश हुने कार्यसूचीमा उल्लेख छ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?