माईती नेपालकी संयोजक भट्ट, बुद्धिजिवी मौनी र मदन पुरस्कार बिजेता साउदलाई सम्मान 

कञ्चनपुर २५ असाेज।

नेपाल जेसीजले कञ्चनपुरका तीन प्रभावशाली युवा(व्यक्तित्व)हरुलाई सम्मान गरेको छ । शुक्रबारदेखि महेन्द्रनगरमा शुरु भएको जेसीजको क्षेत्र(घ) सम्मेलनमा जिल्लाका तिन प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

महेन्द्रनगर जेजीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले माईती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्ट, लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल एव बैद्धिक व्यक्तित्व श्याम सिह मौनी र मदन पुरस्कार विजेता नर बहादुर साउदलाई सम्मान गरेको बताए । भट्ट, मौनी र साउदलाई दोसल्ला, प्रमाण पत्र, फुलमालाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक एव महिला अधिकारकर्मी भट्टले भारत लगायत विदेशमा समेत बेचिएका चेलीबेटीहरुको उद्दार गरेर समाजिक काम गरेको, मौनीले शैक्षिक क्षेत्रको स्तर बृद्धि समाजिक काम गरेको र साउदले कृषि समाजिक क्षेत्रको बृद्धि विकासमा योगदान पु¥याएको आधारमा सम्मान गरिएको बताए । सम्मानित त्रय व्यक्तित्व भट्ट, मौनी र साउदले थप समाजिक उत्तरदायित्व थपिएको बताएका छन । यस अघि पनि उनीहरु समाजिक, शैक्षिक, कृषि लगायतका विवित क्षेत्रबाट सम्मान, पुरस्कार पाईसकेका थिए

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?