माओवादी केन्द्रद्धारा बेदकोटका पर्यटकीय स्थलमा सरसफाई

कञ्चनपुर, २५ असोज ।
नेकपा माअ‍ोवादी केन्द्र बेदकोट नगर कमिटिले नगरका पर्यटकीय स्थलमा सरसफाई गरेको छ । शनिबार माओवादी केन्द्रले बेदकोट नगरको पर्यटकीय क्षेत्रमा सरसफाई गरेको हो । माओवादी युवा नेता डिबी धामी (अबिरल)ले चाडवार्ड र त्यसपछि पनि पिकनिक खान आउने पर्यटकहरुलाई सहजताका लागि सरसफाई गरेको बताए । ‘अहिले तिहारकै समय छ, ‘उनले भने, ‘लगत्तै पनि तिहार पछि पनि पिकनिक खान पर्यटक आउँछन, उनीहरुको सहजताका लागि पिकनिक स्र्पोटमा भएको फोहोर व्यवस्थापन गरेका छौँ ।’

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?