माओवादी केन्द्रद्धारा बेदकोटका पर्यटकीय स्थलमा सरसफाई

कञ्चनपुर, २५ असोज ।
नेकपा माअ‍ोवादी केन्द्र बेदकोट नगर कमिटिले नगरका पर्यटकीय स्थलमा सरसफाई गरेको छ । शनिबार माओवादी केन्द्रले बेदकोट नगरको पर्यटकीय क्षेत्रमा सरसफाई गरेको हो । माओवादी युवा नेता डिबी धामी (अबिरल)ले चाडवार्ड र त्यसपछि पनि पिकनिक खान आउने पर्यटकहरुलाई सहजताका लागि सरसफाई गरेको बताए । ‘अहिले तिहारकै समय छ, ‘उनले भने, ‘लगत्तै पनि तिहार पछि पनि पिकनिक खान पर्यटक आउँछन, उनीहरुको सहजताका लागि पिकनिक स्र्पोटमा भएको फोहोर व्यवस्थापन गरेका छौँ ।’

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?