निर्वतमान गृहमन्त्री लेखकका दुवै घर स्वाँहा

केशव थापा
कञ्चनपुर, २४ भदौँ
भ्रष्टाचार बिरुद्ध जेनजी युवा विद्यार्थीले अघि सारेको आन्दोलनका क्रममा दर्जनौँ मानिसको हत्या र हजारौँ घाईते भएपछि त्यस बिरुद्धमा कञ्चनपुरमा चर्किएको आन्दोलन पक्षधरले निर्वतमान गृहमन्त्री रमेश लेखकका दुई घरमा तोडफोड एव आगजनी गरेका छन ।


कञ्चनपुरका जेनजी समुहका युवा विद्यार्थीले निर्वतमान गृहमन्त्री लेखकको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर र बेदकोट नगरपालिका ८ गैलनदी घर,गोठ जलाएर स्वाहा पारेका छन । आन्दोलनकारीले हत्यारा गृहमन्त्री लेखकले राजिनामा दिएर मात्रै केही हुँदैन, मान्छे हत्याको आरोपमा कार्बाहीको माग अघि सारेर आन्दोलन गरिरहेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?