राप्रपाका नवनिर्वाचित नगर कमिटि अध्यक्ष बिष्टलाई कञ्चनपुर जिल्ला अध्यक्ष चन्दले गरे सम्मान

कञ्चनपुर ०६ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले नवनिर्वाचित शुक्लाफाँटा नगरपालिका राप्रपा नगर कमिटि अध्यक्ष तपेन्द्र बिष्टलाई सम्मान गरेको छ ।
शुक्रबार राप्रपा जिल्ला कञ्चनपुरको नियमित मासिक बैठकमा तेस्रो नगर अधिवेशनबाट नवनिर्वाचित बिष्टलाई कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले सम्मान गरेकोे हो ।

जिल्लामा रहेका दुई गाउँपालिका र ७ नगरपालिका मध्ये शुक्लाफाँटा नगरपालिकामा राप्रपाको पहिलो वडा कमिटि र नगर कमिटि गठन सम्पन्न गर्ने पहिलो नगर रहेको जिल्ला अध्यक्ष चन्दले बताए ।
यसैगरी अन्य केहि गाउँ÷नगर पालिकाहरुमा रहेका वडा र नगर संगै क्षेत्र र जिल्ला कमिटि केन्द्रिय निर्देशित समय तालिका भित्र सम्पन्न गर्नमा वडा देखि केन्द्र सम्मका सबैले सहयोग गर्नुपर्ने अध्यक्ष चन्दले अनुरोध गरेका थिए ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?