नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन ।
कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग तिलाचौर भम्केनी धाममा निर्माण हुने नेपाल आमाको मूर्ति बनाउनका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका १० जिमुवाको नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो । दानेश्वर हरी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण भट्टले भम्केनी धामका सरक्षण जगत गुरुलाई २५ हजार २५रुपैया बराबरको चेक हस्तान्तरण गरेको बताए । उनका अनुसार गत माघमा संचालन गरेको महायज्ञबाट संकलन भएको रकम भम्केनी धामलाई सहयोग गरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?