काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११
नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । पुर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य साउदले समाजिक सञ्जाल फेसबुक मार्फत निर्मलाका हत्यारामाथि कानुनी कार्बाहीको माग अघि सारेका हुन ।
निर्मला मृत फेला परेकै मिति ११ साउनमा फेसबुकमा स्टाटस राख्दै साउदले निर्मला पन्तको बलात्कार पछि हत्या भएको ७ बर्ष पुरा भएको तर, सत्ता, शक्ति सरचनामा आएका नियमित परिर्वतनले पनि दोषिहरु कानुनी दायरमा आउन नसकेकोे जनाएका छन ।
सत्ताधारी काँग्रेस नेता साउदले सरकारलाई अनुसन्धान सार्थक रुपमा अघि बढाएर अपराधीलाई कानुनी कठघरमा उभ्याउन पुन घचघच्याउने उद्घोषण गरेका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?