अखिल क्रान्तिकारी सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सभापतिका उम्मेदबार अवस्थी

शुनिल राना
कञ्चनपुर, १३ चैत्र
२७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु० निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार टुङग्याएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अग्नी)ले क्रान्तिकारी नेता हेमराज अवस्थीलाई सभापतिको उम्मेदवार बनाउने गरेर घोषणा गरिएको बताए ।
‘अहिले हामीले सभापतिको उम्मेदवारको टुङगो लगाएका छौँ, ‘उनले भने, ‘केही दिनमै बाँकी पदाधिकारी सदस्य पनि टुङगो लगाउँछौँ ।’
संगठन दर्ता, सभापतिको उम्मेदबार टुङगो लगाएसंगै क्रान्तिकारी चुनावी तयारीमा जुटेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले बताए । सभापतिका उम्मेदवार टुङगो लगाएको अखिल क्रान्तिकारीका नेता हेमराज अवस्थीलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट सहित माओवादी एव अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले बधाई तथा अग्रीम शुभकामना दिएका छन । अवस्थी सुपवि केन्द्रीय क्याम्पस स्नाकोत्तर तहमा अध्ययनरथ छन । सुपवि स्थापनाको १४बर्ष अर्थात पहिलो पटक स्ववियु निर्वाचनमा १० विद्यार्थी संघ संगठन होमिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?