माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार उल्टामममा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा सम्मेलन सम्पन्न भएको हो । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता गणेश बहादुर चन्दले सर्वसम्मत आधारमा वडा कमिटि चयन गरिएको बताए । उनका अनुसार बीरसिह पार्कीको अध्यक्षतामा वडा कमिटि चयन गरिएको छ । उपाध्यक्ष नरेन्द्र खडका, सचिव लक्ष्मी प्रशाद उपाध्याय, सह सचिव हरि सुनार, कोषाध्यक्ष गिता सार्की, सचिवालय सदस्य कृष्णराज पाण्डे, पुजा ओखेडा, हेमन्त चौधरी, मोहन पार्की, कालु टमाटा, सदस्य ईटवारी चौधरी, प्रकास चौधरी, ठगुराम चौधरी रहेका छन । कार्यक्रमका प्रमुख अतिति समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले जनताको पक्षमा कामकाज गर्न आब्हान गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?