माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार उल्टामममा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा सम्मेलन सम्पन्न भएको हो । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता गणेश बहादुर चन्दले सर्वसम्मत आधारमा वडा कमिटि चयन गरिएको बताए । उनका अनुसार बीरसिह पार्कीको अध्यक्षतामा वडा कमिटि चयन गरिएको छ । उपाध्यक्ष नरेन्द्र खडका, सचिव लक्ष्मी प्रशाद उपाध्याय, सह सचिव हरि सुनार, कोषाध्यक्ष गिता सार्की, सचिवालय सदस्य कृष्णराज पाण्डे, पुजा ओखेडा, हेमन्त चौधरी, मोहन पार्की, कालु टमाटा, सदस्य ईटवारी चौधरी, प्रकास चौधरी, ठगुराम चौधरी रहेका छन । कार्यक्रमका प्रमुख अतिति समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले जनताको पक्षमा कामकाज गर्न आब्हान गरेका छन ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?