बेलौरी मेयर कपमा खेलाडी कुटपिट प्रकरण: अस्पतालमै पुगे अध्यक्ष खड्का, घाइते खेलाडीको न्यायका लागि दोषीमाथि कारबाहीको माग

विकास सिह महता, मंसिर २१

कञ्चनपुरको बेलौरी मेयर कप प्रतियोगिता कुटिएका खेलाडी करन पाल घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

जिल्लाका फुटबल खेलाडीदेखि कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति र कञ्चनपुर जिल्ला रेफ्री संघले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका हुन ।

आइतबार घाईते खेलाडी पाललाई मायामेट्रो अस्पतालमै पुगेर कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

अध्यक्ष खडकाले यसरी खेलकुद मैदानमै खेलाडी कुटपिट दुखत विषय भएकाले दोषिलाई उन्मुक्ति दिन हुने बताए । घाईतेको उपचारदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन माग अघि सारेका छन । घाईते पालका घर परिवारदेखि खेलाडी, खेलकुद क्षेत्रका अगुवाहरुले कानुनी कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।ल

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?