लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय बागफाँटा का विद्याथी ले प्रधानाध्यापक परमानन्द नाथको जन्मदिन भव्यताका साथ मनाएका छन्

प्रधानाध्यापक नाथको ४२ औं जन्मदिनको उपलक्ष्यमा विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनको जन्मदिन मनाएका हुन् । विद्यालयकौ चौतर्फी विकासको लागि अहम भूमिका खेलेका प्रधानाध्यापक नाथ शिक्षक र विद्यार्थी माझ प्रिय

रहेको शिक्षक धर्मानन्द भट्टले बताए ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नाथको जन्मदिनको विशेष अवसरमा कक्षा कोठामै

‘सरप्राइज’ कार्यक्रम आयोजना गर्दै केक काटेर शुभकामना व्यक्त गरेका थिए। विद्यार्थीहरूले गरेको आकस्मिक सम्मानप्रति आफू अत्यन्तै खुशी भएको प्रधानाध्यापक नाथले बताए। “विद्यार्थीहरूले अचानक कक्षा कोठामा बोलाएर जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,” नाथले भावुक हुँदै भने।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?