लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय बागफाँटा का विद्याथी ले प्रधानाध्यापक परमानन्द नाथको जन्मदिन भव्यताका साथ मनाएका छन्

प्रधानाध्यापक नाथको ४२ औं जन्मदिनको उपलक्ष्यमा विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनको जन्मदिन मनाएका हुन् । विद्यालयकौ चौतर्फी विकासको लागि अहम भूमिका खेलेका प्रधानाध्यापक नाथ शिक्षक र विद्यार्थी माझ प्रिय

रहेको शिक्षक धर्मानन्द भट्टले बताए ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नाथको जन्मदिनको विशेष अवसरमा कक्षा कोठामै

‘सरप्राइज’ कार्यक्रम आयोजना गर्दै केक काटेर शुभकामना व्यक्त गरेका थिए। विद्यार्थीहरूले गरेको आकस्मिक सम्मानप्रति आफू अत्यन्तै खुशी भएको प्रधानाध्यापक नाथले बताए। “विद्यार्थीहरूले अचानक कक्षा कोठामा बोलाएर जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,” नाथले भावुक हुँदै भने।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

एमाले ११औँ महाधिवेशन कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधी छनौट

सन्तोष धानुक कञ्चनपुर, १४ मंसिर नेकपा एमालेको आउँदो २७ देखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?