कञ्चनपुरमा १२ हजार बढी मतदाता थपिए

कञ्चनपुर, ०८ मंसिर
आगामी फागुन २१ माहुने निर्वाचनकालागी कञ्चनपुरमा १२ हजार भन्दा बढी मतदाता थपिएका छन ।

आगामी फागुन २१ माहुने निर्वाचनकालागी कञ्चनपुरमा १२ हजार भन्दा बढी मतदाता थपिएका हुन । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा प्रत्यक्ष रुपमा पुगेर २५ सय २३ जना पूरुष र १६ सय ९० जना महिला गरि ४२ सय १३ जनाले मतदाता नामावली भरेको र राष्ट्रीय परिचयपत्र मार्फत मतदाता नामावलि भर्ने व्यवस्था गरिए पश्चात यही मंसिर ५ गते सम्म ८ हजार ९२ जना गरि १२ हजार ३ सय ५ जनाले मतदाता नामावलिमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारि हरिस चन्द्र जोशिले वताउनु भएको छ । साथै उहाले शुरु कादिनहरुमा उत्साहजनक रुपमा मतदाता परिचयपत्र वनाउनेहरुको चाप बढे पनी राष्ट्रीय परिचयपत्र मार्फत मतदाता नामावलि भर्ने व्यवस्था गरिए पश्चात केहि सहज भएको समेत उहाले वताउनु भयो ।

२०८२ असार मसान्त सम्म ३ लाख २ हजार ९ सय १६ जना मत दाता रहको कचनपुर जिल्लामा १२ हजार ३ सय ५ जना थपिए संगै कुल मतदाता संख्या ३ लाख १५ हजार २ सय २१ मतदाता पुगेका छन भने विभिन्न पालिकाहरु बाट मृत्यू भएका र विभिन्न कारणले नागरिकता त्यागेका मतदाताको तथ्यांक संकलन भएपछि मंसिर मसान्त सम्म अन्तिम नावावली अध्यावधिक हुने समेत जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
.

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?