किन सुन्दैन सम्बन्धित निकायले लेखकको आवाज ?

महेन्द्रनगर, ०६ मंसिर ।
सम्बन्धित निकायले नियमन गर्नुपर्ने तर नगरेको कामको बारेमा सचेत गराउदै सरसफाईमा अग्रसर देखिने अभियन्ता थानेश्वर लेखक । जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं.०६ बस्ने स्थानिय बासिन्दा लेखक विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर रहदै आएका छन । गत स्थानिय वडाको निर्वाचनमा स्वतन्त्र अध्यक्ष पदमा चुनाव लडेर पराजित भएपछि पनि प्राप्त मत सन्तोषजनक रहेको भन्दै आफ्नो जिवनलाई समाजसेवा प्रति तल्लीन भएर निरन्तर रुपमा समाजमा भएका विकृति बारे बुलन्द आजवाज उठाई रहने लेखकले बताएका छन ।
भिनपा–०४ मा रहेको खुल्ला मञ्चको उत्तर पुर्वमा रहेको सार्वजनिक शौचालयको बरिपरी सरसफाई गरेको र त्यहाँ रहेको लागुऔषध प्रयोग गरेका सुईहरु सफाई गरेपछि पनि अझै त्यहि अवस्था देख्दा सम्बन्धित निकाय यति सम्मको गैर जिम्मेवार रहेको भन्दै लेखकले दुख व्यक्त गरेका थिए । सफाई अभियन्ता लेखकले सम्बन्धित वडा कार्यालय र प्रहरी प्रशासनलाई समेत त्यहाँको जटिलता बारे जानकारी गराएको भएपनि यसको रोकथामको कुनै प्रयास नभएको गुनासो गरेका छन ।
यस्तै समाजमा भएका विकृति र फोहोरमैलोबारे सम्बन्धित निकायको ध्यान नपुगेको ठाँउहरुमा ध्यानाक्रषर्ण गराउदै सफा सुन्दर समाज निमार्णमा सदैब अग्रसर रहने प्रतिवद्ध समेत रहेको लेखकले बताए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?