दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९ 

जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको छ ।

बझाङ्कको दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको हो ।

दुर्गाथली गाँउपालिका प्रमुख दिल बहादुर थापाले आन्दोलनमा मारिएका दुई जना बझाङ्कका युवाको परिवारलाई राहत दिने बताए । गाँउ प्रमुख थापाले दुर्गाथलीका भीम धामी र खपतडछान्नका सुबास बोहराको परिवारलाई नगद जनही १÷१लाख राहत स्वरुप दिने बताए । गाँउपालिकाले आइतबार एक सुचना जारी गर्दै देश र जनताका लागि उच्च बलिदानलाई स्मरण गर्दै धामी र बोहराको परिवारलाई राहत दिने घोषणा गरेको हो । सरकारले पनि मारिएकाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्दैै जनही १०लाख राहत दिने घोषणा गरेको

छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?