अनेरास्ववियु कञ्चनपुर संयोजकमा थापा

 कञ्चनपुर, साउन १७

अनेरास्ववियु कञ्चनपुरको इन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेबारी तोकिएको छ । नेकपा एमाले निकट अनेरास्ववियुको जिल्ला इन्चार्ज, संयोजक र सहसंयोजककोे जिम्मेबारी तोकिएको हो । अनेरास्ववियुका अनुसार इन्चार्जमा यशोदा थापा, संयोजकमा बिक्रम थापा र सहसंयोजकहरुमा बासुदेव भट्ट(होहो), दिपक अवस्थी, देव साउद, नन्दराज जोशी, यशोदा गिरी चयन भएका छन । अनेरास्ववियु जिल्ला संयोजकमा जिम्मेबारीमा पाएका बिक्रम थापाले विद्यार्थीको हकहितका साथै संगठन विस्तारका कार्यक्रम तिव्र रुपमा अघि बढाउँदै संगठन एक ढिक्का बनाउने सकल्प गरेका छन । साथै जिल्लाभरी शैक्षिक विकृती हटाउँदै जनहितका क्षेत्रमा काम गर्ने प्रतिबता जाहेर गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?