नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन ।
कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग तिलाचौर भम्केनी धाममा निर्माण हुने नेपाल आमाको मूर्ति बनाउनका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका १० जिमुवाको नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको हो । दानेश्वर हरी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण भट्टले भम्केनी धामका सरक्षण जगत गुरुलाई २५ हजार २५रुपैया बराबरको चेक हस्तान्तरण गरेको बताए । उनका अनुसार गत माघमा संचालन गरेको महायज्ञबाट संकलन भएको रकम भम्केनी धामलाई सहयोग गरिएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?