मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२
कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले जिल्लाको नमुना विद्यालयको अनुगमन गरेका छन । कृष्णपुर नगर पालिका प्रमुख हेमराज ओझा सहितका जनप्रतिनिधीले भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)कोे स्थलगत अनुगमन गरेका हुन ।
आइतबार मेयर ओझा सहित वडाध्यक्षद्वय टेक पाण्डेय, मोहन बस्नेतले विद्यालयको स्थलगत अनुगमन गरेकोे जनाएकोे छ ।
कृष्णपुर नपा ५ का वडाध्यक्ष पाण्डेय पुर्व विद्यार्थी नेता एव नेवि संघ जिल्ला अध्यक्ष समेत रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रधानाध्यापक देवराज भट्टले मेयर ओझा सहितका जनप्रतिनिधीलाई कक्षा कोठादेखि फिल्ड अनुगमन एव विद्यालय सुधारका विषयमा छलफल गरेका थिए । चालु शैक्षिक सत्र ०८२ देखि मेयर ओझा नेतृत्वमा कृष्णपुर नगरका सामुदायिक विद्यालय सुधार अभियान अघि सारेका छन ।

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?