पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार 

कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान गरिएको छ । महेन्द्रनगर जेसीज बर्ष ०२५ का अध्यक्ष समेत रहेका पत्रकार अवस्थीलाई बैतडीमा सम्मान गरिएको हो ।

शुक्रबार बैतडीमा राष्ट्रियता सरक्षण अभियानका संयोजक हेमबाबु लेखक को अध्यक्षता एव डिलाशैनी गाँउपालिकाको आयोजनामा गरिएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्टीय काव्यगोष्ठी कार्यक्रममा पत्रकार अवस्थीलाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान गरिएको छ ।

पत्रकार अवस्थीले समाजिक क्षेत्रमा पु¥याएको योदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । पत्रकार अवस्थीलाई डिलाशैनी गाँउपालिका अध्यक्ष सन्तोष प्रकास जोशी,संविधान सभा सदस्य आनन्दी पन्तले प्रसंसा पत्र हस्तान्तरण गरेका थिए ।

डिलाशैनी गाँउपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बैतडी जिल्ला अदालतका न्यायाधिश तिर्थराज भट्ट प्रमुख अतिथि समेत रहेका थिए, भने संविधान सभा सदस्य आनन्दी पन्त बिशिष्ठ अथिति रहेकी थिईन । कार्यक्रममा नेपाल तथा भारतका स्रष्टाहरुले आ–आफ्ना प्रस्तुती राखेका थिए ।

 

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?