सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा अन्तराष्ट्रीय सम्मेलनको आयोजना हुदै

कञ्चनपुर ११ असार

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरिने भएको छ ।

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्सको आयोजनामा दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरिने भएको हो । मंगलवार सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दुई दिने अन्तराष्ट्रीय सम्मेलनका कन्वेनर डा मदनसिह देउवाले एक्सोरा रिसर्च एसोसिएसन झारखण्ड भारतको सहकार्यमा यही असार १३ र १४ गते दुई दिने गुणस्तरीय शिक्षा र दिगो विकासमा उदियमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनहरुको वहुविधागत अनुस्नधान विषयक अन्तराष्ट्रीय सम्मेलनको आयोजना हुन गईरहेको वताउनु भएको छ ।

उक्त दुई दिने अन्तराष्ट्रीय सम्मेलनमा नेपाल भारत अमेरिका, वेलायत तथा डेनमार्क बाट विज्ञहरुको भौतिक तथा अनलाईन सहभागिता रहने समेत उहाले जानकारी दिनु भएको छ ।
कूल २५० जना सहभागिहरुको प्रस्तसति रहने उक्त सम्मेलनमा सांस्कृतिक कार्यक्रम संगै २ वटा किनोट स्पीच, ७ वटा थिमेटिक स्पीच, २ वटा प्लिनरी सेसन, १११ वटा मौखिक प्रस्तुतिकरण र ७ वटा पोस्टर प्रस्तुतिकरण रहने आयोजकले जनाएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?