लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

दोधारा ०५ असार ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पालिकाको सहयोगमा सनराईज मिडिया हाउस प्रा.लि.को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख किशोर लिम्बुको प्रमुख आतिथ्यमा नगरका युवा संगठन, एनएनएसडब्लुए कञ्चनपुरका प्रतिनिधि, नगर प्रहरी लगायत सर्वसाधारण जनसहभागिको उपस्थितीमा लागु औषध दुव्र्यसनीबारे जनचेतनामुलक बिषयमा छलफल चलाएको थियो ।
उक्त आयोजित कार्यक्रममा नगर प्रमुख लिम्बुले छिमेकि राष्ट्र भारत संगको खुला नाकाको कारणले पनि लागु औषध ओसारपसार हुने गरेको पाईएको हुदाँ यसलाई नियन्त्रण गर्नु प्रहरी प्रशासन, स्थानिय सरकारले मात्र रोक्न नसक्ने भएकोले यसमा सबैको सक्रिय सहयोग हुनुपर्ने कुरामा जोड दिदै यसको न्युनिकरणको लागि नगर सक्रिय भएर लागेको बताएका छन ।

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?