अमृत डिलिष्टलरीद्वारा खाद्यान्न सहयोग

कञ्चनपुर, २८ जेठ ।
कञ्चनपुरको एक कम्पनीले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ । बेलौरी नगरपालिका १०शिवनगरमा रहेको अमृत डिष्टिलरी प्रालिले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको हो ।
अमृत डिष्टिलरी प्रालिका प्रबन्ध निर्देशक एव कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विपदमा परेका बाजुराका व्यवसायीहरुलाईको गुजाराका लागि खाद्यान्न सहयोग गरेको बताए । उनका अनुसार अमृत डिष्टिलरी प्रालिका जनप्रतिनिधीले पीडितलाई ३० बोरा चामल हस्तान्तरण गरेका छन । यसरी विपद परेका बेला पीडित परिवारलाई खाद्यान्न सहयोग गरेपछि हर्षित भएका छन ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?