लागु औषध सहित एक जना पक्राउ

कञ्चनपुर । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले लागु औषध सहित एक जना युवालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर बाट खटिएर गएको टोलीले बुधवार विषेस सुचनाका आधारमा शंकास्पद रूपमा भारत बाट नेपाल तर्फ पैदल हिडि आईरहेको अवस्थामा भीमदत्त नगरपालिका वडा नम्वर ११ बाट वेदकोट नगरपालिका वडा नम्वर ६ का वर्ष २४ का अभिषेक धामीलाई पक्राउ गरेको हो । निज धामीलाई रितपुर्वक चेकजाँच गर्ने क्रममा निजले मुखमा राखेको लागुऔषध निले पछी महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरुको रहोवरमा दिशा गराउदा विहिवार विहान चुइँगमले कालो प्लाष्टिकमा बेरि तिन पोका वनाएको २.२५ ग्राम लागुऔषध खैरो हिरोईन वरामद गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरोको सकृयता संगै लागु औषध प्रयोगकर्ताले नया नया विधिहरु अपनाएर लागुऔषधको कारोवार गर्दै आएका छन भने खुला सिमाना बढ्दो वेरोजगारी तथा आर्थीक अभावका कारण कञ्चनपुरमा दिनानुदिन लागुऔषध कारोवार बढ्दै गएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?