स्वस्तिक अस्पतालको कञ्चनपुर पर्यटतन महोत्सवमा निःशुल्क हेल्थडेस्क

महेन्द्रनगर १७ , फागुन ।
कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ ।
कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको हो ।

स्वस्तिक अस्पतालका कर्मचारी एव महोत्सव हेल्थडेस्कका इन्चार्ज अम्बादत्त तिवारीले महोत्सव शुरुवात भएदेखि एक स्टल राखेर निःशुल्क चेकजाँच उपचार गरिरहेको बताए । उनले दैनिक डेढ २सयको निःशुल्क चेकजाँच भईरहेको बताए । उनका अनुसार प्राथमिक उपचार सहित सगर, प्रेसर चेकजाँच गरिदैछ । तिवारीले महोत्सवमा आउने दर्शकदेखि आयोजक, सुरक्षाकर्मी, गार्ड सहितको स्वास्थ्यमा आउने समान्य समस्यादेखि जटिल बारे परामर्स समेत दिदै आएको बताए । महोत्सव अवधिसम्मै हेल्थडेस्क संचालन गरिने उनले बताए ।

स्वस्तिक अस्पतालका संचालक दिपेन्द्र प्रशाद तिवारीले समाजिक उत्तरदायीत्व अन्र्तरगत महोत्सवमा हुने भिडभाँड नागरिकको स्वास्थ्यलाई ख्याल गरेर निःशुल्क हेल्थडेस्क राखिएको बताए । उनले अस्पतालका तर्फबाट समाजिक दायित्व बहनका लागि हेल्थडेस्क राखेर चेकजाँचदेखि परामर्स दिर्दै आएको छ । यसरी निजी क्षेत्रबाट संचालित अस्पतालले निःशुल्क चेकजाँच एव प्राथमिक उपचार गरिदिएपछि दर्शकलाई सुविधा भएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?